



एआईजी के.सीद्वारा Police Baton अन्तर्गत नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक ब्यवस्थापन कार्यालय चितवनको निरीक्षण नेपाल प्रहरी कार्यदक्षता मूल्याङ्कन (Police Baton) २०८२ अन्तर्गत आज सोमबार नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक ब्यवस्थापन कार्यालय चितवनको निरीक्षण भ्रमण सम्पन्न भएको छ ।