Friday, October 10, 2025

काठमाडौंबाट गोरखा जादै गरेको बस आरुघाटमा दुर्घटना:-

ताजा / भरखरै प्राप्त

काठमाडौंबाट गोरखाको आरुघाट सोतीतर्फ जादै गरेको रात्रिबस दुर्घटना भएको छ, दर्घटना हुँदा २१ जना समान्य घाइते भएका छन् । दुर्घटनामा परेका बसको नम्बर बा ०१–००६ख ४१३१ नम्बरको बस आज बिहान भीमसेनथापा गाउँपालिका–३ टारीफाँटमा दुर्घटना हुँदा बसमा सवार २२ जनामध्ये २१ जना घाइते भएका छन् । घाइतेहरूको अवस्था सामान्य रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles