दौड प्रतियोगितामा प्रथम हुने खेलाडी पुरस्कृतप्रधान सेनापति अशोकराज सिग्देल मङ्गलबार भद्रकालीस्थित नेपाली सेनाको खेल मैदानमा नेपाली सेनाद्बारा आयोजित ‘प्रधान सेनापति ट्रफी २०८२’ को उद्घाटन कार्यक्रममा पुरूष तर्फको १५०० मिटर दौड प्रतियोगितामा प्रथम हुने खेलाडीलाई पुरस्कार प्रदान गर्नुहुँदै ।तस्बिरः रत्न श्रेष्ठ,रासस/