


अविरल वर्षाका कारण कञ्चनपुर जिल्लाको दोधारा–चाँदनी नगरपालिकाको विभिन्न वडाहरूमा जोगबुढा नदीको पानी पसेर प्रभावित भएका स्थानीय बासिन्दाहरुलाई सुरक्षा निकायहरुद्वारा संयुक्त रुपमा सुरक्षित स्थानाहरुमा सारिएको थियो । तर बाडीबाट विस्थापितभकाहरू घर फर्केको छन्् ।
कञ्चनपुरका प्रहरीले जानकारी दिएका छन् ।