राष्ट्रिय प्रहरी प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक सुदिप गिरीज्यूको प्रमुख आतिथ्यतामा प्रहरी प्रतिष्ठानका कार्यकारी निर्देशक र प्रत्यक्ष मातहतमा रहेका प्रशिक्षण प्रदायक कार्यालयका कार्यालय प्रमुखहरुसँग कार्य सम्पादन सम्झौता, २०८२ मा हस्ताक्षर गर्ने कार्यक्रम सम्पन्न भएकोछ।
उक्त हस्ताक्षर कार्यक्रममा नेपाल प्रहरी शिक्षालय, भरतपुर, नेपाल प्रहरी युक्ति तालिम महाविद्यालय, जर्गाह र नेपाल प्रहरी अपराध अनुसन्धान विद्यालय, महाराजगञ्ज वीच कार्य सम्पादन सम्झौता, २०८२ मा हस्ताक्षर गर्ने कार्यक्रम सम्पन्न भएकोछ।