Tuesday, September 16, 2025

चन्द्रकुवेर खापुङले लगाए आईजीपीको फुली:-

ताजा / भरखरै प्राप्त

नेपाल प्रहरीका नवनियुक्त प्रहरी प्रमुख प्रहरी महानिरीक्षक (आईजीपी) चन्द्रकुवेर खापुङलाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ ।
गृह मन्त्रालयमा आयोजित एक समारोह बीच गृह सचिव गोकर्णमणि दुवाडीज्यूले खापुङज्यूलाई फुली लगाई दिनु भएका छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles