काठमाडौंमा जारी जेन-जी प्रदर्शनमा प्रहरीले चलायाे गोली, गोली लागेका पाँच जना प्रदर्सणकारीहरु घाईते भएका छन्”काठमाडौंको नयाँ बानेश्वरमा कर्फ्यु जारी भएको स्रोतले जनाएको छ ।
जेन–जीहरूको प्रदर्शन उग्र बन्दै गएपछि प्रहरीले नयाँ बानेश्वरमा रबरको गोली चलाएको हो । अहिले नयाँ बानेश्वर क्षेत्र तनावग्रस्त बनेको छ, भने प्रशासनले कर्फ्यु आदेश जारी गरिसकेको बताइएको छ।