Tuesday, September 16, 2025

सामाजिक संजालखोल्न प्रधानमन्त्रीलाई कांग्रेस सभापतिकोआग्रह:-

ताजा / भरखरै प्राप्त

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मन्त्रिपरिषद बैठक बसिरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीलाई टेलिफोन गरेर सामाजिक संजाल पूर्ववत संचालनमा ल्याउनुको लागि निर्णय गर्न आग्रह गरेका छन् ।
कांग्रेस पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकले गत बिहीबार बन्द गरिएका सामाजिक सञ्जाल सरकारले पूर्ववत अवस्थामा चल्न दिने निर्णय गर्नुपर्ने निर्णय गरेलगत्तै देउवाले ओलीलाई फोन गरेको महामन्त्री विश्वप्रकाश शर्माले बताएका छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles