Wednesday, June 3, 2026

जेनजीबाट घरमै कुटिए शेर बहादुर देउवा दम्पती:-

ताजा / भरखरै प्राप्त

पूर्वप्रधानमन्त्री रहेका एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका दम्पती नै कुटिएका छन् ।उग्र प्रदर्शमा उत्रिएका जेनजीहरूले देउवा र उनकी पत्नी आरजु राणा देउवालाई पनि कुटपिट गरेका छन् । उग्र प्रदर्शनमा उत्रिएका जेनजी युवाहरूले सिंहदरबार, संसद् भवन लगायतका शीर्ष नेताहरूको घरमा आगजनी गरेका थिए ।
साथै पार्टी कार्यालय र प्रहरी प्रभागहरूमा पनि निरन्तर तोडफोड र आगजनी भइरहेका छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles