सुनसरी जिल्लामा बिधुत सर्ट भएर आगलागी हुदा सुनसरीको देवानगन्ज गाउँपालिका वडा नं.२ यादव टोलमा आधा दर्जन घर जलेर नष्ट भएका छन, भने लाखौंको क्षती भएको जनाइएको छ।
बिध्यानन्द यादवको घरबाट सलकेको आगो प्रदिप यादबको घर सम्म पुग्दा स्थानीय, प्रहरी र दमकल को सहयोगमा आगो नियन्त्रमा लिइ ठूलो क्षती हुनबाट जोगिएको स्थानीयले बताउँछन् ।


