Thursday, November 27, 2025

बझाङको साइपाल पाटनमा चर्दै गरेका चौँरी गाईहरुको तस्बिर:-

ताजा / भरखरै प्राप्त

बझाङको साइपाल गाउँपालिका-४स्थित साइपाल पाटनमा चर्दै गरेका चौँरीहरू । ४ हजार मिटरको उचाइमा रहेको पाटन आसपासमा हिउँदमा पनि चौँरीहरू चर्ने र खुला आकाशमा बास बस्ने गर्दछन् । यो ठाउँमा जिल्ला सदरमुकाम चैनपुरबाट ७ दिनको पैदलयात्रापछि पुगिन्छ । तस्बिर ः भूमिराज पिठातोली / रासस

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles