Sunday, February 1, 2026

उदयपुर प्रहरीद्वारा ७५० किलो गाँजासहित २ जना पक्राउ:-

ताजा / भरखरै प्राप्त

उदयपुर १३, पुस

उदयपुरबाट ठूलो परिणामको गाँजासहित दुई जना प्रहरीद्वारा पक्राउ परेका छन् । चौदण्डीगढी नगरपालिकास्थित मदन भण्डारी सडकबाट ७५० किलो गाँजासहित दुई जनालाई प्रहरीले पक्राउ गरेको हो ।
को १ ज ३४५६ नम्बरको जिपमा उक्त परिमाणको गाँजा बरामद भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता केदारमान दोङले जानकारी दिएका छन् ।गाँजासँगै प्रहरीले जिपचालक बेलटार नगरपालिका –६ का रवीन राइ र रामबहादुर राईलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles