Tuesday, February 3, 2026

जिल्ला महोत्तरीका प्रहरी प्रमुखद्वारा निर्वाचनमा खटीने प्रहरीहरुलाई निर्देश:-

ताजा / भरखरै प्राप्त

जिल्ला प्रहरी कार्यालय महोत्तरीमा कार्यरत सम्पूर्ण प्रहरी लाई कार्यालय प्रमुख द्वारा आसन्न निर्वाचनका सुरक्षार्थ खटिने निर्वाचन सुरक्षा प्रहरीप्रति नेपाल प्रहरीले गर्नुपर्ने व्यवहार तथा सुरक्षा सम्बन्धी अन्य बिबिध बिषयमा ब्रिफीङ्गका साथै कर्तव्यनिष्ठ तवरले प्रहरी आचरण तथा अनुशासनमा रही उच्च मनोबलका साथ प्रहरी कार्य गर्न निर्देशन दिएका छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles