Tuesday, February 3, 2026

सशस्त्र प्रहरी प्रमुख अर्यालद्वारा निर्वाचन सुरक्षामा कुनैकमी नगर्न निर्देशन:-

ताजा / भरखरै प्राप्त

सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक राजुु अर्यालले अगामी फगुन २१ गते, हुने प्रतिनिधि सभा सदस्य निर्वाचन को सुरक्षामा कुनै पनि कमिकमजोरी नगरी खटिने सबै कर्मचारीलाई निर्देशन दिएका छन् ।

२१ गते, हुने निर्वाचनका लागि कमान्डमा खटिने सशस्त्र प्रहरीलाई सशस्त्र प्रहरीका प्रमुख महानिरीक्षक (आईजीपी)अर्यालको कडा निर्देशन ।

सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको सुरक्षामा कुनै पनि कसर बाँकी नराख्न मातहतका प्रहरीहरुलाई निर्देशन दिएका छन् ।

प्रधान कार्यालयमा नवनियुक्त कार्यालय प्रमुखहरूलाई सम्बोधन गर्दै उनले चुनावी सुरक्षा रणनीतिलाई तीव्रता दिन र उच्च व्यावसायिकता प्रदर्शन गर्न सचेत गराएको छन् । अर्यालले कमान्डमा कमजोरी देखाउने वा लापरबाही गर्ने कमान्डरमाथि तत्काल कारबाही गरिने चेतावनी समेत दिएका छन् ।

सशस्त्र प्रहरी प्रमुख सशस्त्र प्रहरी महानिरीक्षक (आईजीपी) को सशस्त्र प्रहरीहरुलाई निर्देशन, निर्वाचन सुरक्षा कमजोर नहोस् ।

सशस्त्र प्रहरी महानिरीक्षक (आईजीपी) अर्यालले उच्च व्यावसायिक प्रदर्शन गर्न र चुनाव लक्षित सुरक्षा कारवाहीलाई तीव्र रुपमा कार्यान्वयन गर्दै भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्नेतर्फ ध्यान दिन सशस्त्र हरुलाई निर्देशन दिएको हो । सशस्त्र प्रहरी प्रमुख अर्यालले निर्वाचन सुरक्षामा कुनै कमि नगर्न निर्देश दिएको हो ।

कमजोर कमाण्ड र गल्ती गर्ने कमाण्डर माथि तत्काल कारबाही गर्ने बताउँदै उनले उच्च मनोवलकासाथ काम गर्न निर्देशन दिएका छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles