तनहुँ जिल्लाको शुक्लागण्डकी नगरपालिका-४ दुलेगौंडास्थित पन्चमुनिचोकमा सवारी दुर्घटना ।
दुलेगौंडाबाट खैरेनीटारतर्फ जाँदै गरेको टाटाको योद्धाले सडक छेउमा रोकिराखेको कारलाई ठक्कर दिएको बताइएको छ ।
कार नालामा खसेको देखिन्छ ।
ठक्कर दिने गाडीबाट मानवीय क्षति भएको छैन, गाडी चालक प्रहरीको नियन्त्रणमा छ, तनहुँ प्रहरीले जनाएको छ ।


