Sunday, February 1, 2026

चार वर्ष पछि नेपाल प्रहरीहरुको रासनमा दस प्रतिशत वृद्धि:-

ताजा / भरखरै प्राप्त

४ वर्षपछि नेपाल प्रहरीको रासनमा १० प्रतिशत वृद्धि भएको बताइएको छ ।

यो निर्णयसँगै करिब ८० हजार प्रहरी कर्मचारी लाभान्वित हुने भएका छन् “
यसबारे नेपाल प्रहरीसँग बुझ्दा अहिले पाइआएको रासनमा सरदर १० प्रतिशतका दरले वृद्धि भएको बताएका छन् ।

काठमाडौंमा अहिले एक जना प्रहरीले दैनिक रासन वापत २०१ रुपैयाँ २५ पैसा बुझ्दै आएका थिए” र अब १ फागुन एक गते गतेदेखि यो रकम बढेर दैनिक २२१ रुपैयाँ ९२ पैसा पुग्ने छ ।

जिल्लागत रूपमा रासनको रकम फरकफरक छ । तराईका जिल्लामा सस्तो र हिमाली जिल्लाहरुमा महँगो हुने भएकाले त्यहाँ कार्यरत रहेको प्रहरी कर्मचारीले सोहीअनुसार रासन वापतको रकम पाउने गर्छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles