Wednesday, May 27, 2026

काठमाडौं प्रहरीद्वारा करोडौं भन्दा बडीको गहना चोरने थारु पक्राउ:-

ताजा / भरखरै प्राप्त

नेपाल प्रहरी काठमाडौंको ठुलो सफलता, १ करोड भन्दा बढिको गहना चोर्ने प्रेम थारुलाई खाट्टामा गोलि हानेर प्रहरीले पक्राउ गरेका छन् ।

काठमाडौंको बौद्ध टुसालस्थित घरबाट १ करोड बढीको सुनका गहना चोरी गर्ने प्रेम थारु पक्राउ परेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौँ र प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको काठमाडौं प्रहरीले जनाएका छन् ।

चोरीमा संलग्न व्यक्तिलाई प्रहरीले नागार्जुन नगरपालिकाबाट गोली प्रहार गरी नियन्त्रणमा लिएको हो । उनको खुट्टामा गोली लागेको जनाइएको छ ।
पक्राउ परेका व्यक्तिले मंगलबार रिन्जी लामाको घरबाट सुन, चाँदी र सिमाला सहित १ करोड ४ लाख ५३ हजारको सामान चोरी गरेको प्रहरीले जानकारी दिएका छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles