Thursday, February 26, 2026

पर्साका बिरगञजमा नेकपा एमाले पार्टी प्रवेश कार्यक्रम सम्पन्न:-

ताजा / भरखरै प्राप्त

पर्साका बिरगंज महानगरपालिका वडा नम्बर दुई घुसुकपुरमा नेकपा एमाले पार्टीले पार्टी प्रवेश कार्यक्रम सम्पन्न गरेको छ । नेकपा एमाले वडा कमिटी वडा नम्बर २ घुसुकपुर छपकैयामा आज बृहत पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएको लालदेव यादवले जानकारी दिएका छन् ।

कार्यक्रमको अध्यक्षता (सभापति)
१, मकबुल देवान
२, प्रमुख अतिथि पर्सा क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य उम्मेदवार माननीय प्रदिप यादव,
३, पूर्व वडा अध्यक्ष शेख अबास
४, ताज मोहम्मद
५, शेख जलसोदिन
६, शेख जमशेद
७, एजाजुल अन्सारी
८, लालदेव यादव
९, शेख नरोज
१०, रामस्वरूप महतो
पार्टी प्रवेशमा
१ अजिमुन अन्सारी
२, नेक मोहम्मद अन्सारी
३, लालबाबु अन्सारी
४, मुस्ताक अन्सारी
५, वजिर आलम देवान
६, सफिदन खातुन
७, अम्बेया खातुन
८, सायरा खातुन
नेपाली कांग्रेस, आम जनता पार्टी र विभिन्न पार्टी प्रत्याग गरी आज नेकपा एमाले पार्टीमा प्रवेश गरेका छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles