नेपाली सेनाको २६३ औं वार्षिकोत्सवका अवसरमा नेपाली सेनाले नेपाल प्रहरीका डिएसपीलाई ‘ प्रधानसेनापति प्रशंसा निशान’ ’बाट सम्मानित गरेको छ । फरक सुरक्षा संगठनबाट यसरी सम्मानित हुनुमा कुनै पनि अर्को संगठनको कर्मचारीलाई गौरवको कुरा हो । यसले फकर दुई संगठनबीचको सम्बन्धलाई प्रगाढ बनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास समेत लिएको देखिन ।


