समाज सेवी तेज शमशेर जबराको नेतृत्वमा बालेन शाहको नेतृत्वमा बनेको सरकारप्रति समर्थन जनाउँदै पर्साका बिरगंजमा भब्य मोटरसाइकल र्याली आयोजना गरिएको जबराले बताएको छन् ।



बालेन शाहको समर्थकहरुले सरकारको पक्षमा उभिए पर्सा जिल्ला का वीरगञ्जमा जेन-जी युवाहरू ।बालेन र सुदन गुरुङ्गले गरेको कामको प्रशंसा गर्दै वीरगन्ज महानगरमा निकाले युवाहरुले भव्य मोटरसाईकल र्याली सम्पन्न भएको छ । #बालेनसरकार #जिन्दावादकोनारा #सुदनगुरुङ्गजिन्दावादकोनारासमेत लागाएको छन् ।


