सशस्त्र प्रहरी बल नेपाल बाराका १९ औं स्थापना दिवसको अवसरमा सशस्त्र प्रहरी बाराले विभिन्न कार्यक्रम गरी केक काटेर , बैलुन उडार स्थापन दिवस मनाएको सशस्त्र प्रहरी बाराले जनाएको छ ।


सशस्त्र प्रहरी बल, नेपाल नं. १२ गण हे. क्वा., बाराको”१९ औं स्थापना दिवस” २०८३ को अवसरमा आयोजित बार्षिक कार्यक्रममा सशस्त्र प्रहरी प्रमुख मधेस प्रदेशका सशस्त्रका (डिआईजी) कृष्ण ढकालले मन्तव्य पनि व्यक्त गरेका थिए ।


