Thursday, May 28, 2026

पटेर्वा सुगौली प्रहरीद्वारा पाँच कठ्ठा, लगाइएकोअवैध गाँजा नष्ट-

ताजा / भरखरै प्राप्त

इलाका प्रहरी कार्यालय पटेर्वा सुगाैली पर्साले ऐलानी जग्गामा लगाइएको अवैध गाँजा २००० बोट फेला पारी उक्त गाँजाको बोट फडानी गर्दै नष्ट गरेका छन् ।

पर्सा जिल्लाको पटेर्वासुगौली गाउँपालिका–४ सानो सुगौलीस्थित खोला किनारको ऐलानी जग्गामा लगाइएको करिब २ हजार गाँजाको बिरुवा पर्सा प्रहरीले नष्ट गरेको छ ।
इलाका प्रहरी पटेर्वाका प्रहरी प्रमुख प्रहरी निरीक्षक समुन्नत अधिकारीको कमाण्डमा खटिएको ११ सदस्यीय प्रहरी टोलीले गस्तीका क्रममा उक्त बिरुवा फेला पारी फडानी गरि नष्ट गरेको प्रहरी निरीक्षकले जनाएका छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles