Wednesday, February 5, 2025

Skip to content

ताजा / भरखरै प्राप्त

Wednesday, May 31, 2023

राष्ट्रको सर्वश्रेष्ठ आवाज

पर्सा प्रहरीद्वारा ११ लाख बराबरको चोरी पैठारीका अबैध खाद्यान्न तथा कपडाहरू पक्राउ ।

समाचार

Jansuchana NewsLeave A CommentOn पर्सा प्रहरीद्वारा ११ लाख बराबरको चोरी पैठारीका अबैध खाद्यान्न तथा कपडाहरू पक्राउ ।

रसीद आलम,बिरगंज ,१७ जेठ ।

भन्सार छली चोरी पैठारी गरी ल्याएको अबैध विभिन्न किसिमका खाद्यान्न तथा कपडाहरू पर्सा प्रहरीले पक्राउ गरेको जनाएको छ।

विशेष सूचनाको आधारमा मंगलबार राती ८:३० बजेको समयमा  वीरगञ्ज महानगरपालिका वडा नं.१५ भिष्वा बस्ने लालबाबु साहको दुई तल्ले पकी घरमा कोठा भाडामा लिई नामथर वतन नखुलेको व्यक्तिले काजु, लत्ताकपडा, खुल्ला पापड, लवाङ्ग, सर्टको थान कपडा लगायतका मालबस्तुहरू भन्सार छली चोरी पैठारी गरी अनाधिकृतरूपमा भण्डारण गरेको पाईएकोमा सो मालबस्तुहरू नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

पक्राउ परेका उक्त विभिन्न मालबस्तुहरू मध्ये काजु-४०० के.जी., सर्ट थान कपडा-२२५७ मिटर, खुल्ला पापड-१४७ के.जी., ल्वाङ्ग-७२ के.जी., हुक्काको फलेवर-४६ प्याकेट गरी जम्मा रू.११,६६,७९०।– ( एघार लाख छयसठ्ठी हजार सात सय नवे ) बराबरको मुल्यांकन गरि सो मालबस्तुहरूलाई आजै वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको पर्सा प्रहरी प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक दिपक गिरिले जनाएका छन् ।Share 0Tweet 0Messenger

 0Shares

Post navigation

राष्ट्रपति पौडेलले गरे नागरिकता विधेयक प्रमाणीकरण,नागरिकता विधेयक प्रमाणीकरण क्रान्तिकारी कदम : प्रधानमन्त्री

RELATED POSTS

साउदी अरेबिया पुगेका युवा काम र दाम नपाउँदा अलपत्र

Jansuchana News

प्रचण्ड नेतृत्वको सरकारका ८ मन्त्रालय खाली

Jansuchana News

रविमाथि राहदानी दुरुपयोग मुद्दा नचल्ने

Jansuchana News

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Comment *

Name *

Email *

Website

Save my name, email, and website in this browser for the next time I comment.

SEARCH

Search for:

RECENTS POST

CATEGORIES

जन

प्रकाशक
म.

बरिष्ठ सल्लाहकार

मुर्तुजा मिया

प्रेस नेपाल
दर्ता नं :- ३६५४-०७९/८०


POSTS

CATEGORIES

Copyright 2022 Jansuchananews.com | Design by Gems Infotech Pvt. Ltd.

Previous article
Next article
पाँच खेलको टी-२० शृखंलाअन्तर्गत तेस्रो खेलमा नेपालले घरेलु टोली मलेसियालाई १११ रनको लक्ष्य दिएको छ ,!मलेसियाको बांगीस्थित युएसडी युकेएम ओभलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर ११० रन बनाएको हो ।नेपालको लागि कप्तान रुविना क्षेत्रीले सर्वाधिक २७ रन बनाइन् । १५ बल खेलेकी उनले ३ चौका र १ छक्का प्रहार गरिन् ।यस्तै ज्योती पाण्डेले २३, सीता राना मगरले २१ र इन्दु बर्माले २० रन बनाइन् । कविता कुँवर २ रनमा आउट भइन् । विन्दु रावल ३ र कविता जोशी १ रनमा अविजित रहे ।मलेसियाको लागि निक नुर अतिएलाले २ तथा आसया इलिसा र विनफ्रेड अन्नेले समान एक विकेट लिए ,!
spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles