HomeAd-LandscapeAdsbar-2 Congratulations, Australia! ???????? मधेश प्रदेश खवर June 11, 2023 322 0 ताजा / भरखरै प्राप्त छपकैयामा सशस्त्र प्रहरीको छापा,भुस र पलङमुनिबाटअवैध,कपडा बरामद July 14, 2026 मिटरब्याज पीडितसँग वार्ताका लागि बाराको निजगढ पुगे गृहमन्त्री July 14, 2026 आत्मदाहको प्रयास गरेका विवेक मण्डलको उपचारका क्रममा निधन July 14, 2026 सशस्त्र प्रहरीको विशेष अभियान,सीमावासीका गुनासा सुन्दै डिआईजी विपद् को,पनि तयारी July 12, 2026 फेरी एक युवकले गरे आत्मदाह प्रयास,हेलिकप्टरबाट काठमाडौं ल्याइँदैँ July 10, 2026 A roaring victory in the ICC World Test Championship 2023 Final ???? Share FacebookTwitterPinterestWhatsApp Previous articleबर्दियामा अत्यधिक गर्मीका बडी कारण यस तराईका क्षेत्रको जनजीवन प्रभावित बनेको छ ,! जिल्लामा यस वर्षकै सबैभन्दा बढी गर्मी मापन गरिएको छ । गर्मीका कारण व्यवसायसमेत प्रभावित भएका छन् ।Next articleअष्ट्रेलियाले जित्यो टेष्ट च्याम्पियनसिपअस्ट्रेलियालाई १६ लाख डलर पुरस्कारभारतलाई हराउँदै अस्ट्रेलियाले टेष्ट च्याम्पियनसिप जितेको छ ।इंग्ल्याण्डको द ओभलमा भएको फाइनलमा भारतलाई २०९ रनको फराकिलो अन्तरले हराउँदै अष्ट्रेलियाको पहिलो पल्ट टेष्ट च्याम्पियनसिप उपाधि जितेको हो ।यसअघि पहिलो टेष्ट च्याम्पियनसिपको उपाधि न्युजिल्याण्डले जितेको थियो । सन् २०१९–२१ को सिरिजको फाइनलमा न्युजिल्याण्डसँग पराजित भएको भारत २०२१–२३ को सिरिजमा अस्ट्रेलियासँग पराजित भएको हो ।पहिलो पारीमा २९६ रन बनाएको भारत दोस्रो पारीमा २३४ रनमा अल आउट भयो ।पहिलो पारीमा ४६९ रन बनाएको अस्ट्रेलियाले ८ विकेट गुमाएर २७० रन बनाएको स्थितिमा पारी समाप्तको घोषणा गर्दै भारतलाई ४४४ रनको लक्ष्य दिएको थियो ।त्यो लक्ष्य पछ्याउने क्रममा भारतका कुनै पनि ब्याटरले अर्धशतक बनाउन सकेनन् । विराट कोहोली ४९ रनमा तथा अजिन्क्या रहाने ४६ रनमा आउट भए ।टेष्ट च्याम्पियनसिप उपाधि विजेता अस्ट्रेलियाले १६ लाख अमेरिकी डलर अर्थात २१ करोड १० लाख नेपाली रुपैयाँ बराबरको नगद पुरस्कार पाएको छ ।पराजित भारतले भने ८ लाख डलर मात्र पाएको छ ।यस्तै च्यािम्पयनसिपमा तेस्रो भएको दक्षिण अफ्रिकाले ४ लाख ५० हजार तथा चौथो भएको इंग्ल्याण्डले ३ लाख ५० हजार डलर पुरस्कार पाएका छन् । पाँचौ स्थानमा रहेर श्रीलंकाले २ लाख डलर पाएको छ ।छैटौंदेखि नवौं भएका न्युजिल्याण्ड, पाकिस्तान, वेष्ट इण्डिज र बंगलादेशले समान १ लाख डलर पुरस्कार पाएका छन् । लोकप्रिय नागरिकता विधेयक प्रमाणीकरणप्रति राजनीतिक दलबाट मिश्रित प्रतिक्रिया, विराेधमा काठमाडाैंमा प्रदर्शन आज २०८०,२,१५,गते – गणतन्त्र दिवस,विभिन्न कार्यक्रम आयोजना गरी देशभर मनाइँदै,! बिरगंज बाट केदारनाथ दर्शन गरी ऋषिकेश जादा ट्रक ले मिनी बसमा ठोकेको छ, भारतीय मिडिया अनुसार 2 जनाको घटनास्थलमा मृत्यु भएको छ भने 8... Related Articles मधेश प्रदेश खवर - July 14, 2026छपकैयामा सशस्त्र प्रहरीको छापा,भुस र पलङमुनिबाटअवैध,कपडा बरामद मधेश प्रदेश खवर - July 14, 2026मिटरब्याज पीडितसँग वार्ताका लागि बाराको निजगढ पुगे गृहमन्त्री मधेश प्रदेश खवर - July 14, 2026आत्मदाहको प्रयास गरेका विवेक मण्डलको उपचारका क्रममा निधन