HomeAd-LandscapeAdsbar-6 कास्की जिल्लाको मिर्सा केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्पमापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज बिहान ९ बजेर ५३ मिनेट जाँदा कास्की जिल्लाको मिर्सा आसपास केन्द्रविन्दु भएर ४ रेक्टरस्केलको भूकम्प गएको हो । मधेश प्रदेश खवर July 19, 2023 152 0 ताजा / भरखरै प्राप्त छठ पूजाको आज तेस्रो दिन (सन्ध्या अर्घ्य)आज अस्ताउँदो सूर्यलाई अर्घ्य दिइ छठी माई प्रति आस्था र श्रद्धा प्रकट गर्ने पवित्र दिनसूर्यदेव र छठी मैयाको... October 27, 2025 नेपाल प्रहरीमा रिक्त पाँच डिआईजीमा र पाँच एसएसपीकाे बढुवा सिफारिस:विश्व अधिकारी छुटे?एक नम्बरमा काविल अफिसर भुपेन्द्र खत्री । October 27, 2025 प्रहरीमा रिक्त पाँच डिआईजीमा पाँच एसएसपीकाे बढुवा सिफारिस: October 27, 2025 हामीले जुनसुकै आन्दोलन गर्दा यही प्रहरीलाई हामी आफ्नो दुश्मन ठान्दछौं। October 27, 2025 तीस जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुकाे सरुवा:- October 26, 2025 यसअघि गत असार २८ गते हुम्ला जिल्लाको कालिका आसपास केन्द्रविन्दु भएर ४ दशमलव ६ रेक्टरस्केलको भूकम्प गएको थियो । Share FacebookTwitterPinterestWhatsApp Previous articleवीरगञ्जको अलौमा १६ शै्याको अस्पताल शिलान्यासNext articleव्यक्ति हत्यामा १४ वर्ष कैद सजाय तोकिएर फरार एक व्यक्तिलाई पक्राउ गरी प्रहरीले आज अदालतमा पेस गरेको छ । विसं २०६६ मा कर्तव्य ज्यान मुद्दामा दोषी ठहर भएका मुस्ताङको थसाङ घर भई काठमाडौंको जोरपाटी बस्ने सम्राट शेरचनलाई काठमाडौंको गोकर्णेश्वरस्थित अत्तरखेलबाट पक्राउ गरी काठमाडौँ जिल्ला अदालतमा पेस गरिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ । लोकप्रिय नागरिकता विधेयक प्रमाणीकरणप्रति राजनीतिक दलबाट मिश्रित प्रतिक्रिया, विराेधमा काठमाडाैंमा प्रदर्शन बिरगंज बाट केदारनाथ दर्शन गरी ऋषिकेश जादा ट्रक ले मिनी बसमा ठोकेको छ, भारतीय मिडिया अनुसार 2 जनाको घटनास्थलमा मृत्यु भएको छ भने 8... आज २०८०,२,१५,गते – गणतन्त्र दिवस,विभिन्न कार्यक्रम आयोजना गरी देशभर मनाइँदै,! Related Articles मधेश प्रदेश खवर - October 27, 2025छठ पूजाको आज तेस्रो दिन (सन्ध्या अर्घ्य)आज अस्ताउँदो सूर्यलाई अर्घ्य दिइ छठी माई प्रति आस्था र श्रद्धा प्रकट गर्ने पवित्र दिनसूर्यदेव र छठी मैयाको... मधेश प्रदेश खवर - October 27, 2025नेपाल प्रहरीमा रिक्त पाँच डिआईजीमा र पाँच एसएसपीकाे बढुवा सिफारिस:विश्व अधिकारी छुटे?एक नम्बरमा काविल अफिसर भुपेन्द्र खत्री । मधेश प्रदेश खवर - October 27, 2025प्रहरीमा रिक्त पाँच डिआईजीमा पाँच एसएसपीकाे बढुवा सिफारिस: