HomeAd-LandscapeAdsbar-6 १६ साउन, काठमाडौं । बूढानीलकण्ठ नगरपालिका–४ स्थित भसन्थलीमा धारिलो हतियार प्रहार गरी एक जना महिलाको हत्या भएको छ । ज्यान गुमाउनेमा सप्तरीकी २८ वर्षीया अनिता चौधरी रहेको प्रहरीले जनाएको छ ,! आइतबार राति उनको हत्या भएको थियो । मधेश प्रदेश खवर August 1, 2023 316 0 ताजा / भरखरै प्राप्त वीरगञ्जमा गहवामाईको चौथो रथयात्रा २०८३,को,भव्य रुपमा सम्पन्न July 16, 2026 छपकैयामा सशस्त्र प्रहरीको छापा,भुस र पलङमुनिबाटअवैध,कपडा बरामद July 14, 2026 मिटरब्याज पीडितसँग वार्ताका लागि बाराको निजगढ पुगे गृहमन्त्री July 14, 2026 आत्मदाहको प्रयास गरेका विवेक मण्डलको उपचारका क्रममा निधन July 14, 2026 सशस्त्र प्रहरीको विशेष अभियान,सीमावासीका गुनासा सुन्दै डिआईजी विपद् को,पनि तयारी July 12, 2026 हत्यामा संलग्नताका आरोपमा जिल्ला प्रहरी परिसर, काठमाडौंले बूढानीलकण्ठ बस्ने ५२ वर्षीय गौरासिंह बोहरालाई पक्राउ गरेको छ । घाइते अवस्थामा उद्धार गरी उपचारका क्रममा चौधरीको वीर अस्पतालको ट्रमा सेन्टरमा मृत्यु भएको थियो ! Share FacebookTwitterPinterestWhatsApp Previous articleझापा जिल्ला अदालतमा सम्बन्धविच्छेदका मुद्दाको चाप अत्यधिक रहेको छ । आर्थिक वर्ष २०७९/८० मा कूल छ हजार तीन सय २७ मुद्दा दर्ता भएका थिए । यसमा एक हजार सात सय सात सम्बन्धविच्छेदका मुद्दा थिए ।Next articleपेट्रोल र डिजेलको मूल्य बढ्यो, ग्यास प्रतिसिलिण्डर १३० रुपैयाँ घट्योनेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य बढाएको छ । निगमले मंगलबार राति १२ बजेपछि लागू हुनेगरी पेट्रोल र डिजेलको मूल्य स्वचालित प्रणालीअनुसार बढाएको हो ।पेट्रोल प्रतिलिटर ९ रुपैयाँ तथा डिजेल र मट्टितेल प्रतिलिटर ७/७ रुपैयाँ बढेको छ । अब काठमाडौं उपत्यकामा पेट्रोल प्रतिलिटर १७३ रुपैयाँ तथा डिजेल र मट्टितेल प्रतिलिटर १५३ रुपैयाँ पुगेको छ । ठाउँअनुसार मूल्य फरक फरक छ । त्यस्तै खाना पकाउने एलपी ग्यासको मूल्य भने प्रतिसिलिण्डर १ सय ३० रुपैयाँ घटेको छ । खाना पकाउने ग्यासको मूल्य अब प्रतिसिलिण्डर १६६० रुपैयाँ पर्नेछ । भारतबाट नयाँ मूल्य आएलगत्तै निगमले स्वचालित प्रणालीअनुसार मूल्य समायोजन गरेको जनाएको छ । लोकप्रिय नागरिकता विधेयक प्रमाणीकरणप्रति राजनीतिक दलबाट मिश्रित प्रतिक्रिया, विराेधमा काठमाडाैंमा प्रदर्शन आज २०८०,२,१५,गते – गणतन्त्र दिवस,विभिन्न कार्यक्रम आयोजना गरी देशभर मनाइँदै,! बिरगंज बाट केदारनाथ दर्शन गरी ऋषिकेश जादा ट्रक ले मिनी बसमा ठोकेको छ, भारतीय मिडिया अनुसार 2 जनाको घटनास्थलमा मृत्यु भएको छ भने 8... Related Articles मधेश प्रदेश खवर - July 16, 2026वीरगञ्जमा गहवामाईको चौथो रथयात्रा २०८३,को,भव्य रुपमा सम्पन्न मधेश प्रदेश खवर - July 14, 2026छपकैयामा सशस्त्र प्रहरीको छापा,भुस र पलङमुनिबाटअवैध,कपडा बरामद मधेश प्रदेश खवर - July 14, 2026मिटरब्याज पीडितसँग वार्ताका लागि बाराको निजगढ पुगे गृहमन्त्री