Saturday, April 19, 2025

धरान शान्त, इटहरीमा प्रदर्शन

ताजा / भरखरै प्राप्त

धरानमा सामाजिक सद्भाव भड्किन सक्ने भन्दै स्थानीय प्रशासनले सीमा नाकामा कडा सुरक्षा व्यवस्था गरेको छ । धार्मिक अभियान्ताहरुले धरानमा प्रदर्शन गर्ने तयारी गरेपछि शुक्रबार रातिदेखि नै कफर्यु जारी गरेको थियो । निषेधाज्ञा जारी भएकाले धरान शान्त भएपनि शनिबार दिनभर इटहरीका विभिन्न स्थानमा भने प्रदर्शन चलिरहे । सुरक्षा संवेदनशिलता उच्च भएकाले धरान बाक्लो मात्रामा सुरक्षाकर्मी परिचालन गरिएको छ । धरान प्रवेश गर्ने सवारी साधनलाई चेकजाँच गरेर मात्रै पठाइएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles