HomeAd-LandscapeAdsbar-7 १५ असोज, नारायणगढ । नारायणगढ–मुग्लिन सडक खण्डको आँपटारीस्थित राजमार्गमा गाडिको गति मापनगर्ने यन्त्र (राडार गन) मार्फत सवारीको गति मापन गर्दे जिल्ला ट्राफिक प्रहरीका प्रमुख सुरेश सुवेदी । तस्बिर : सनद अधिकारी; रासस मधेश प्रदेश खवर October 2, 2023 217 0 ताजा / भरखरै प्राप्त सशस्त्र प्रहरी बल सुनसरीद्वारा लागु औषध गाँजा १६० केजी बरामद:- April 22, 2026 महासंघले गर्यो देशव्यापी दबाबमूलक अभियान सञ्चालन:- April 21, 2026 डीआईजीका नाममा उठाइन्छ तस्करी-सलामी दस्तुर, घुमुवा प्रहरी विवादले खुल्यो पोल :- April 21, 2026 काठमाडौंमा गुडिरहेको मोटरसाइकलमा आगलागी :- April 20, 2026 सीमामा नाकामा सशस्त्र प्रहरीको कडाइ:राजस्व संरक्षणको नाममा आम जनतालाई सास्ती:- April 20, 2026 Share FacebookTwitterPinterestWhatsApp Previous articleअन्तरक्रिया तथा समापन कार्यक्रम :-राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान, महाराजगञ्जमा सञ्चालित “तालिम आवश्यकता पहिचान सम्बन्धी तालिम” तेस्रो समूहको अन्तरक्रिया तथा समापन कार्यक्रम मिति २०८०।०६।१४ गते राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका निर्देशक प्रहरी नायव महानिरीक्षक रबिन्द्र के.सी. को प्रमुख आतिथ्यतामा सम्पन्न भयो । उक्त कार्यक्रममा प्रमुख अतिथिबाट दीक्षित भई जाने २४ जना प्रहरी अधिकृतहरूलाई प्रमाणपत्र वितरण गर्नुका साथै शुभकामना सहितको निर्देशन दिनु भएको थियो ।उक्त कार्यक्रममा यस प्रतिष्ठानका सह-निर्देशक प्र.व.उ. मधुसूदन लुइँटेल, नेपाल प्रहरी अपराध अनुसन्धान विद्यालयका प्रधानाचार्य प्र.व.उ. दिपेन्द्र जि.सी. लगायत अन्य सिनियर प्रहरी अधिकृतहरुको समेत उपस्थितिमा तालिम संयोजक प्र.उ. भुवनेश्वर तिवारीज्यूले तालिम सम्बन्धी संक्षिप्त प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।Next article१५ असोज, काठमाडौं । काठमाडौं र झापाबाट जुवातास खेलिरहेको अवस्थामा नौजना पक्राउ परेका छन् । काठमाडौंको टोखा नगरपालिका-३ थापागाउँ पुलमा लङ्गुर बुर्जा (जुवा) खेलिरहेको अवस्थामा काठमाडौं फुटुङ बस्ने सुनसरी धरान उपमहानगरपालिका-१७ घर भएका ३० वर्षीय रोशन राई समेत ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । लोकप्रिय नागरिकता विधेयक प्रमाणीकरणप्रति राजनीतिक दलबाट मिश्रित प्रतिक्रिया, विराेधमा काठमाडाैंमा प्रदर्शन बिरगंज बाट केदारनाथ दर्शन गरी ऋषिकेश जादा ट्रक ले मिनी बसमा ठोकेको छ, भारतीय मिडिया अनुसार 2 जनाको घटनास्थलमा मृत्यु भएको छ भने 8... आज २०८०,२,१५,गते – गणतन्त्र दिवस,विभिन्न कार्यक्रम आयोजना गरी देशभर मनाइँदै,! Related Articles मधेश प्रदेश खवर - April 22, 2026सशस्त्र प्रहरी बल सुनसरीद्वारा लागु औषध गाँजा १६० केजी बरामद:- मधेश प्रदेश खवर - April 21, 2026महासंघले गर्यो देशव्यापी दबाबमूलक अभियान सञ्चालन:- मधेश प्रदेश खवर - April 21, 2026डीआईजीका नाममा उठाइन्छ तस्करी-सलामी दस्तुर, घुमुवा प्रहरी विवादले खुल्यो पोल :-