HomeAd-LandscapeAdsbar-6 पोखराको फेवाताल रहेको बाराही मन्दिर दर्शन गरेर फर्कन डुङ्गा चढ्दै भारतीय पर्यटक । पछिल्लो समय पोखरा भारतीय पर्यटकको आगमन बढेको छ । तस्बिर ः जमुनावर्षा शर्मा ÷रासस मधेश प्रदेश खवर October 20, 2023 248 0 ताजा / भरखरै प्राप्त सरकारको निर्णयप्रति लेनदेन पीडित संघर्ष समितिद्वारा बिरगंजमा प्रदर्शन: July 26, 2026 पर्सा प्रहरीद्वारा बगैंचामा लुकाएर राखेको १४० किलो गाँजा बरामत July 26, 2026 डिभिजन सर्लाहीका प्रमुख र अधिकृत ८ लाख २१ हजार घुससहित पक्राउ July 25, 2026 तस्करीको अडियोपछि बाहिनी तानिए इन्स्पेक्टर बोहरा July 24, 2026 राैतहटको बक्कुल नाकाबाट सुरक्षाकर्मीहरुको मिलोमतो तस्करी July 23, 2026 Share FacebookTwitterPinterestWhatsApp Previous articleशान्तिनगरको हरिसिद्धि पेट्रोल पम्प सिलकाठमाडौं । काठमाडौंको शान्तिनगरस्थित हरिसिद्धि पेट्रोल पम्प सिल गरिएको छ ।केन्द्रीय अनुगमन समितिले बिहीबार गरेको अनुगमनमा उपभोक्तालाई कम मात्रामा पेट्रोल बिक्री गरेको फेला परेपछि सो पम्प सिल गरिएको हो ।अनुगमनमा खटिएका प्रधानमन्त्री कार्यालय मातहतको हेल्लो सरकारका विभागीय प्रमुख प्रद्युम्न उपाध्यायकाअनुसार सो पम्प सिल गरिएको हो ।‘जति धेरै पेट्रोल भर्यो उति धेरै पेट्रोल कम मात्रामा उपभोक्तालाई दिने गरेको अनुगमनमा भेटियो,’ उपाध्यायले भने, ‘५ लिटर पेट्रोल भर्दा ठिकै देखियो । १० लिटर भर्दा मापदण्ड भन्दा ३ एमएल कम आयो । तर, १० भन्दा धेरै तेल भर्दा २५ एमएलसम्म कम तेल दिने गरेको देखियो ।’सो अनुगमन टोलीले मंगलबार र बुधबार यस्तै प्रकारको ठगLमा संलग्न ३ वटा पेट्रोल पम्प सिल गरेको थियो ।मंगलबार गैरी गाउँको भ्याली आयल स्टोर सिल गरेको थियो भने बुधबार सशस्त्र प्रहरीको सञ्चालन गरेको स्वयम्भूको हलचोक फ्यूल सेन्टर कलंकीको श्यामा आयल स्टोरमा डिजेल बिक्रीमा यस्तै प्रकारको ठगी भएको फेला पारेपछि सिल गरिएको थियो ।Next articleम्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ तातोपानीबाट बिहीबार देखिएको निलगिरि हिमाल । तस्बिर ः रामबहादुर थापा÷रासस लोकप्रिय नागरिकता विधेयक प्रमाणीकरणप्रति राजनीतिक दलबाट मिश्रित प्रतिक्रिया, विराेधमा काठमाडाैंमा प्रदर्शन आज २०८०,२,१५,गते – गणतन्त्र दिवस,विभिन्न कार्यक्रम आयोजना गरी देशभर मनाइँदै,! बिरगंज बाट केदारनाथ दर्शन गरी ऋषिकेश जादा ट्रक ले मिनी बसमा ठोकेको छ, भारतीय मिडिया अनुसार 2 जनाको घटनास्थलमा मृत्यु भएको छ भने 8... Related Articles मधेश प्रदेश खवर - July 26, 2026सरकारको निर्णयप्रति लेनदेन पीडित संघर्ष समितिद्वारा बिरगंजमा प्रदर्शन: मधेश प्रदेश खवर - July 26, 2026पर्सा प्रहरीद्वारा बगैंचामा लुकाएर राखेको १४० किलो गाँजा बरामत मधेश प्रदेश खवर - July 25, 2026डिभिजन सर्लाहीका प्रमुख र अधिकृत ८ लाख २१ हजार घुससहित पक्राउ