कात्तिक, ८ गते – २०८० साल वडादशैंको अवसरमा बाँके राष्ट्रिय निकुञ्जको सुरक्षामा तैनाथ शम्शेरगञ्जस्थित ओभरीमा रहेको अर्जुनवाण गणका गणपति एवम् नेपाली सेनाका प्रमुख सेनानी अशोक खड्काले बाँकेको कोहलपुर नगरपालिका–५ स्थित एनसिसीको नीलसागरमा रहेका ज्येष्ठ नागरिकहरुलाई भोजन वितरण गर्दै ।