Friday, July 17, 2026
Homeअर्थ / व्यापार

अर्थ / व्यापार

जिल्ला पर्सामा १० जना फरार प्रतिवादी पक्राउ :

जिल्ला प्रहरी कार्यालय पर्सालेएकै दिनमा दशजना फरार प्रतिवादीहरूलाई पक्राउगरेका छन् ।पर्सा जिल्लाका विभिन्न ठाउँबाट‘सर्चको अभियानअन्तर्गतप्रहरीले एकै दिनमा दश जनालाई पक्राउ गरेको छ । पर्सा जिल्ला...

बिलमा एउटा नाम गाडीमा अर्कै वस्तु करोडको सामान पर्सा प्रहरीले पक्राउ गर्‍यो ।

जिल्ला प्रहरी कार्यालय पर्साले बिलबिजक भन्दा बढी सामान लोड गरेको ट्रक नियन्त्रणमालिएको छ । वीरगंज महानगरपालिका १९ स्थित सर्सिया चोकमा रोकी राखेको ना ५ ख...

पर्सा सशस्त्र प्रहरी द्वाराअवैध सामान बरामद ।

वीरगन्ज सशस्त्र प्रहरी बल नेपाल, पर्सालेआज विभिन्न स्थानबाट भन्सार छली गरेर अवैध रूपमाभित्राइएको रु १७ लाख २७ हजार मूल्य बराबरका कपडासहितको किरानाका सामान बरामदगरेको...

नेपाल आयल निगमले घटायो इन्धको मुल्य :

पर्सा, ‌३१ भद्रौ नेपाल आयल निगमले इन्धनको मुल्य घटाएका छन् । नेपाल सरकारले आज देखि लागू हुने गरि नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य घटाएको...

अचेल फिल्म खेल्दैनन् गोविन्दा तर कमाउँछन् वर्षमा करोडाै :

पर्सा, ‌३० भद्रौ बलिउड अभिनेता गोविन्दा अहिले कुनै फिल्मको अभिनयमा छैनन् । तर पनि उनले वर्षमा १२ करोड भारु कमाइरहेका छन् ।एनडीटीभीका अनुसार उनी विज्ञापनमा खेलेर...
spot_img

लोकप्रिय