Saturday, June 28, 2025
Homeखेलकुद

खेलकुद

बेंगलुरु पहिलोपटक आईपीएल च्याम्पियनरोयल च्यालेन्जर्स बेंगलुरुले १८ वर्षमा पहिलोपटक इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको उपाधि जितेको छ ।

मंगलबार भएको फाइनलमा पञ्जाब किङ्सलाई ६ रनले हराउँदै बेंगलुरुले आईपीएलको उपाधि जितेको हो ।बेंगलुरुले दिएको १९१ रनको लक्ष्य पछ्याएको पञ्जाबले २० ओभरमा ७ विकेट...

आईसीसी विश्वकप लिग टु : स्कटल्यान्डमाथि नेपालको रोमाञ्चक जित

करण केसीको विष्फोटक ब्याटिङ र किफायती बलिङमा नेपालले आईसीसी विश्वकप लिग टु मा स्कटल्यान्डमाथि रोमाञ्चक जित दर्ता गरेको छ । ७ महिनापछि एकमदिवसीय अन्तर्राष्ट्रिय...

🚨 IPL 2025 स्थगित गरिएको छ 🚨

भारत र पाकिस्तानबीच जारी तनावका कारण यो निर्णय लिइएको हो। हालका लागि यो अनिश्चित कालका लागि स्थगित गरिएको छ। “भविष्यमा समय मिलेमा मात्र IPL...
spot_img

लोकप्रिय