Monday, April 7, 2025
Homeमुख्य समाचार

मुख्य समाचार

बालश्रम र बेचबिखनबारे राष्ट्रिय सम्वाद

हेटौंडा–बालश्रमविरुद्ध विश्व दिवसको अवसरमा राष्ट्रिय बाल संरक्षण सञ्जालले बालश्रम, बसाईंसराइ र बेचबिखनबारे राष्ट्रिय सम्वाद सम्पन्न गरेको छ । राष्ट्रिय बाल संरक्षण सञ्जालले आयोजना गरेको कार्यक्रमको...

मकवानपुर गोल्डकपको उपाधि दोस्रो पटक आर्मीलाई

हेटौंडा–हेटौंडाको मैदान त्रिभुवन आर्मीलाई फापेको छ । हेटौंडा–५ को पिप्ले रंगशालामा सोमबार सम्पन्न चौथो संस्करणको स्थानीय तह शहीद स्मृति अन्तर्राष्ट्रिय मकवानपुर गोल्डकपको उपाधि दोस्रो...

बजेट जनपक्षीय बनाउन सर्वपक्षीय अन्तरक्रिया

हेटौंडा–गाउँपालिकाको आगामी आव २०७९–०८० को नीति तथा कार्यक्रम र बजेट निर्माणलाई प्रभावकारी र जनपक्षीय बनाउने उद्धेश्यसाथ मकवानपुरको राक्सिराङ गाउँपालिकाले सर्वपक्षीय अन्तत्र्रिmया गरेको छ । गाउँपालिकाका...

वागमतीमा खुल्यो विद्यालय नर्सको आवेदन

सुनिता बिष्टहेटौंडा–वागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले विद्यालय नर्सका लागि आवेदन खुला गरेको छ । प्रदेशले ५० स्थानीय विद्यालयका लागि नर्स माग गरेको हो । मन्त्रालयले सूचना...

टिकट वितरणमा केही कमजोरी पक्कै हो

मुलुकमा संघीयता कार्यान्वयनपछि दोस्रो पटक स्थानीय तहको निर्वाचन सम्पन्न भएको छ । निर्वाचित जनप्रतिनिधिहरुले कार्यभार सम्हालिसकेका छन् । निर्वाचनमा नेकपा एमालेले राप्रपा नेपाल, नेपाल...
spot_img

लोकप्रिय