Friday, July 17, 2026
Homeअर्थ / व्यापार

अर्थ / व्यापार

भिश्वाबाट तस्करीको लाइन बिरगंज ;

पर्साकाे भिश्वा नाकाबाट तस्करीको लाइन शुरू भएको छ । तस्करीको लाइन पाउनेमा रामु जैसवाल रहेका छन् । केही महिना देखि भिश्वाबाट तस्करी राेकिएकाेे भए...

लाखौं को अवैध सामानसहित ट्रक प्रहरीको नियन्त्रणमा ;

बारा जिल्लाका पथलेयाका प्रहरीले ५३ लाख भन्दा बढीका अवैध सामानसहित ट्रक नियन्त्रणमा लिएका छन् । विशेष सूचनाको आधारमा बाराको पथलैया चोकमा प्रहरी चौकी पथलैयाबाटप्रहरी वरिष्ठ...

बिरगञजबाट भन्सार छलीको ट्रकसहित बदाम बरामद ;

पर्सा प्रहरीले ठुलो परिमाणमा भन्सार छलीकाबदाम बरामद गरेको छ ।प्रहरीले विशेष सूचनाकोआधारमा भन्सार छलील्याउँदै गरेको मालवाहकट्रकसहित हाडे बदामबरामद गरेको छ । प्रहरीको विशेष टोलीले वीरगन्जबाट...

पर्सा सशस्त्र प्रहरीले बरामद गर्‍यो २१ लाखको कपडा :

बिरगंज पर्सा सशस्त्र प्रहरीबल नेपाल नम्बर १३ गणहेडक्वार्टर पर्साबाटखटिएको टोलीले भन्सारछली गरेर गोदाममाराखेको २१ लाख २१हजार ८०० मूल्यबराबरको लत्ता कपडापक्राउ गरेको छ। सशस्त्र प्रहरीले पर्साको...
spot_img

लोकप्रिय