Tuesday, September 16, 2025
Homeस्थानीय

स्थानीय

मकवानपुर गोल्डकपको उपाधि दोस्रो पटक आर्मीलाई

हेटौंडा–हेटौंडाको मैदान त्रिभुवन आर्मीलाई फापेको छ । हेटौंडा–५ को पिप्ले रंगशालामा सोमबार सम्पन्न चौथो संस्करणको स्थानीय तह शहीद स्मृति अन्तर्राष्ट्रिय मकवानपुर गोल्डकपको उपाधि दोस्रो...

बजेट जनपक्षीय बनाउन सर्वपक्षीय अन्तरक्रिया

हेटौंडा–गाउँपालिकाको आगामी आव २०७९–०८० को नीति तथा कार्यक्रम र बजेट निर्माणलाई प्रभावकारी र जनपक्षीय बनाउने उद्धेश्यसाथ मकवानपुरको राक्सिराङ गाउँपालिकाले सर्वपक्षीय अन्तत्र्रिmया गरेको छ । गाउँपालिकाका...

थप १६ जनामा संक्रमण पुष्टि

थप १६ जनामा संक्रमण पुष्टि काठमाडौं÷स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर थप १६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने उक्त...

वागमतीमा खुल्यो विद्यालय नर्सको आवेदन

सुनिता बिष्टहेटौंडा–वागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले विद्यालय नर्सका लागि आवेदन खुला गरेको छ । प्रदेशले ५० स्थानीय विद्यालयका लागि नर्स माग गरेको हो । मन्त्रालयले सूचना...

टिकट वितरणमा केही कमजोरी पक्कै हो

मुलुकमा संघीयता कार्यान्वयनपछि दोस्रो पटक स्थानीय तहको निर्वाचन सम्पन्न भएको छ । निर्वाचित जनप्रतिनिधिहरुले कार्यभार सम्हालिसकेका छन् । निर्वाचनमा नेकपा एमालेले राप्रपा नेपाल, नेपाल...
spot_img

लोकप्रिय