Monday, September 15, 2025
Homeस्थानीय

स्थानीय

अवैध रुपले गोदाम गरी राखिएको पचास लाखको कपडा पक्राउ:-

पर्सा बिरगंजका प्रस्तावित सीमा सुरक्षा गुल्म बीरगञ्जबाट खटिएको टोलीले आदर्शनगर स्थित माँ दुर्गा ट्रन्सपोर्टको गोदाममा छापामारी गरि राजस्व छली गरि भित्र्याइएको कपडा सशस्त्र प्रहरीले...

प्रहरीद्वारा लागु औषधसहित दुईजना पक्राउ:-

जिल्ला सिरहाबाट लागूऔषध ब्राउनसुगरसहित दुई जना मानिसपक्राउ परेका छन् । पक्राउ पर्नेमा हृदय सिंह र धर्मेन्द्रयादव रहेका छन् । प्रहरीका अनुसार, मोटरसाइकलमाआइरहेका चालक सिंहकोसाथबाट ब्राउन सुगर...

पर्साका सिमानामा पीलरको रंग रोगन सुरु:-

नेपाल भारत सिमानामामा रहेको सिमाना पीलरको मर्मत तथा रंगरोगन कार्य सुरु भएको छ । पर्सा जिल्लाका वीरगंज महानगरपालिका वडा नम्बर १६ ईनर्वाको सिमानामा भारत रक्साैलको...

खेलौना पेस्तोल देखाएर सर्वसाधारणसँग रकम माग्ने

रौतहटको सीमाक्षेत्रमा खेलौना पेस्तोल देखाएर सर्वसाधारणसँग रकम माग्ने एकजना भारतीय नागरिक अब्दुलकलामलाई प्रहरीले पक्राउ गरेका छन् ।
spot_img

लोकप्रिय