Tuesday, September 16, 2025
Homeस्थानीय

स्थानीय

सेनाद्वारा छिपहरमाई गाउँपालिका पाँचमा कम्बल वितरण:-

पर्सा जिल्लाका छिपहरमाई गाउँपालिका वडा नम्बर पाँच टोल भिस्वामाहिजो पर्सा जिल्ला CDO साब को समन्वय पहलमा लगभग १५१ जनालाई कम्बल वितरण गरिएको Nepal Armyप्रदेश...

नेपाली सेना द्वारा भिस्वामाकम्बल वितरण ।

पर्साका नेपाली सेनाको गण,श्रीपुर ब्यारेक बिरगंज पर्साका गणपति सेनानी देव बहादुर बोहरा ज्युको नेतृत्वमा र भिस्वाकाप्रहरी चौंकी, र सशस्त्र प्रहरी भिस्वा बंजारीको रोहबरोहमा विधवा,अपंग...

तोरी गोड्दै किसान

दाङको घोराही उपमहानगरपालिका–१४ स्थित झिङौरा गाउँका किसान बारीमा तोरीगोड्दै । तस्बिरःकुलदीप न्यौपाने÷रासस

सडक स्तरोन्नतिको काम गरिँदै

सुर्खेतको वीरेन्द्रनगर–८ स्थित कालिञ्चोकमा रहेको मुख्य सडक स्तरोन्नति गर्दै । पछिल्लो समय नगरपालिकामा सडक स्तरोन्नतिको काम धमाधम भइरहेको छ ।तस्बिरः सुरेश आचार्य÷रासस

सशस्त्र प्रहरी द्वारा बिरगंज आदर्शनगरमा छापा मधेश प्रदेश खवर

पर्साको सिर्सिया नाका क्षेत्रबाट केही दिन यता व्यापक तस्करी भैरहेको बुझिएको छ ।यो क्षेत्रबाट कपडा र काजु , पेस्ता लगायतका किराना देखि चिनीको तस्करी...
spot_img

लोकप्रिय