Tuesday, October 22, 2024
HomeAd-Landscape

Ad-Landscape

स्कुल बसले ठक्कर दिँदा एक बालिकाको मृत्यु, ;

धनुषा जिल्लाको जनकपुरधाममा स्थानीयले जलाए बसधनुषाको धनौजीमा विद्यालय जाँदै गरेकी एकबालिकाको स्कुल बसलेकिच्दा मृत्यु भएको छ । मृत्यु हुनेमा धनुषाको धनौजी गाउँपालिका २ स्थित...

कास्की कारागारमा रहेका जोशीलाई रूपन्देही लगिएको छ ;

पुर्व डिआईजी छविलाललाई बयानका लागि रुपन्देहीलगिएको छ । सहकारी ठगी प्रकरणमाप्रहरी हिरासतमा रहेकापूर्व डीआईजी छविलालजोशीलाई रुपन्देही लगिएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार छविलाललाई आज...

विपक्षी दलहरूले प्रधानमन्त्रीलाई ज्ञापनपत्र बझाउँदै ;

विपक्षी दलहरूले प्रधानमन्त्रीसमक्ष ज्ञापनपत्रबुझाएका छन् ।विपक्षी दलहरूले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाएका हो। नेकपा(माओवादी केन्द्र)काअध्यक्ष एंव प्रमुख प्रतिपक्षी दलका नेतापूर्वप्रधानमन्त्री पुष्पकमलदाहाल 'प्रचण्ड' सहित...

बिरगञजबाट भन्सार छलीको ट्रकसहित बदाम बरामद ;

पर्सा प्रहरीले ठुलो परिमाणमा भन्सार छलीकाबदाम बरामद गरेको छ ।प्रहरीले विशेष सूचनाकोआधारमा भन्सार छलील्याउँदै गरेको मालवाहकट्रकसहित हाडे बदामबरामद गरेको छ । प्रहरीको विशेष टोलीले वीरगन्जबाट...

रौतहट जिल्लाको गौर नगरपालिकामा मेला :

राैतहटको गाैर नगरपालिकामा रामाईलोमेला शुरू भएको छ । गौर नगरपालिकाका नगर प्रमुख सम्भु साहले गरे उद्घाटन ! गौर नगरपालिकाकावडा नम्बर ३ स्थित राइसमिल्सको मैदानमा एभरेष्टइभेन्ट म्यानेजमेन्ट...
spot_img

लोकप्रिय