Tuesday, April 1, 2025

Adsbar-4

सेना र नेपाल प्रहरीका लागि आधुनिक हतियार खरिद गर्ने तयारीमाछन् सरकार,।चलखेलमा लागिपरेका छन् ,बिचाैलिया ।

सरकारले सेना र प्रहरीका लागि ठूलो परिणाममा हतियार खरिद गर्नलागेको छ ।दिनहुँ आन्दोलन भइरहने र त्यसको प्रतिरक्षा गर्नेनेपाल प्रहरीमा हातहतियारको अभावहुन थालेको भन्दै सेनापछि...

रौतहटमा तस्करीको समान नेपाल प्रहरी द्वारा पक्राउ :

पर्सा, १४ भद्रौजिल्ला रौतहटरौतहटमा जिल्ला प्रहरी कार्यालयको मातहतका युनिटहरूले चोरि पैठारी तस्करीका समान पक्राउ गरेको छन् । तस्करी गरेको मोटरसाइकलसहितको समान पक्राउ गरेको तस्बिरहरू ।

काठमाडौंबाट सुर्खेत जाँदै गरेको बस दाङमा दुर्घटना

दाङ । दाङमा बस दुर्घटनामा परी १५ जना घाइते भएका छन् ।काठमाडौंबाट सुर्खेततर्फ जाँदै गरेको कर्णाली प्रदेश-०२-००१ ख- ०३६२ नम्बरको यात्रुबाहक बस पूर्वपश्चिम राजमार्गको...

ललिता निवास प्रकरणः मीनबहादुरसहित १७ जना धरौटीमा रिहा, कोसँग कति मागियो धरौटी ?

ललिता निवास प्रकरणमा पक्राउ परेर कारागारमा रहेका भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङसहित १७ जनालाई धरौटीमा छाड्न आदेश दिइएको छ ।आइतबार जिल्ला अदालत काठमाडौंका न्यायाधीश...
spot_img

लोकप्रिय