Sunday, April 19, 2026

Adsbar-4

नेपाल टेलिकमविरुद्ध अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । दूरसञ्चारका १५२ वटा टावर खरिद तथा निर्माणमा भ्रष्टाचार भएको भन्दै भन्दै उजुरी परेको हो...

नेपाल टेलिकमले आफ्नो नेटवर्क विस्तारका लागि १३ फेब्रुअरी २०२३ मा गरिएको बोलपत्रमा घुस रकम लिएर भ्रष्टाचार गरेको आरोप उजुरीमा छ । बाेलपत्रउपर मैनावति स्टिल इन्डस्ट्रिज...

पतिको कुटपिटबाट मृत्यु भएकी महिलाको शव जलाउने कार्यमा संलग्नताको आरोपमा सर्लाहीमा प्रहरीले शवसहित ४ जनालाई पक्राउ गरेको छ । केही भाग जलिसकेको शवलाई समेत...

यही जेठ २२ गते हरिपुर नगरपालिका–६ लक्ष्मिपुरका ५० वर्षीय राजाराम साहको कुटपिटबाट गम्भीर घाइते भएकी पत्नी ४५ वर्षीया इन्द्रकला देवीको शनिबार बिहान मृत्यु भएको...

मुम्बई । अभिनेता रजनीकान्त र अमिताभ बच्चन क्रमशः साउथ र हिन्दी फिल्म उद्योगका मेगास्टार हुन् । यी दुई दिग्गज अभिनेता ३२ वर्षपछि फिल्ममा सहकार्य...

तमिल सुपरस्टार रजनीकान्त हाल ‘जेलर’ र ‘लाल सलाम’मा व्यस्त छन् । यी दुई फिल्मपछि उनी टीजे ज्ञानवेलको फिल्म ‘थलाइवर १७०’मा जोडिनेछन् । यो रजनीकान्तको...
spot_img

लोकप्रिय