Wednesday, October 15, 2025

Adsbar-5

छठपुजाको अवसरमाप्रेमचन्द्र झा दिए शुभ-कामना ।

प्रेमचन्द्र झा अध्यक्ष नेपाल पत्रकार महा संघ राैतहट शाखा ।देश बासिलाईमहा छठपर्वको शुभ-कामना दिएका छन् । हिन्दु हरूको लोक अश्थाको महापर्व छठपर्वको शुभ अवशरमा देश...

सर्लाहीको बरहथवा बजारमा आगलागीबाट करोडौंको सम्पत्ति नष्ट ;

सर्लाही जिल्लाको बरहथवा बजारमा गएको राति भीषण आगलागीबाट करिबतीन करोड बराबरको भौतिक सम्पत्ति नष्टभएका छन् ।स्थानीय किसुन दासको घरमा सञ्चालित विभिन्न व्यापारिक पसलमा आगलागी...

बर्दियामा प्रतिबन्धित पटका बरामद ;

जिल्ला प्रहरी कार्यालय, बर्दियाले प्रतिबन्धित पटका बर्दियाको विभिन्न नाका र व्यवसायीले बिक्री गर्न लागेको बरामद पटाका गरेको छ ।बरामद रकेट, भूइँ चम्पा, सुतली बम...

प्रत्येक पाँच वर्षको लागने मेला मंसिर एक गते सुरू ;

बारा जिल्लाको बरियारपुरमाप्रत्येक ५ वर्षमा लाग्ने प्रसिद्ध गढिमाईको मेलामंसिर १ गते-देखि सुरू हुने भएको छ । मंसिर एक गतेदेखि मेला सुरु हुने भई बिशेश पुजा...

दिपावली तथा छठ पर्वपुर्व प्रहरीको कार्यक्रम सम्पन्न ;

पुर्व प्रहरी परिषद नेपाल पर्साको दिपावली तथा छठ पर्व मिलन कार्यक्रम पर्सामा सम्पन्न भएको छ । २०८१/ ०७/०९/ गतेपुर्व प्रहरी कर्मचारी परिषद नेपाल पुर्व प्रहरीले...
spot_img

लोकप्रिय