Friday, October 24, 2025

Adsbar-5

रौतहट मा धारिलो हतियार प्रयोग गरि एकपुरूषको हत्या भएको छ । जिल्लाको देवाहीगाेनाही नगरपालिका-६ कर्कच कर्मैया बस्ने ब्रहमदेव साह कानुको छोरा अन्दाजी ३५ वर्षीय...

ईलाका प्रहरी कार्यालय देवाही गाेनाहीका प्रहरी निरिक्षक गाेबिन्द साहले दिएको जानकारी अनुसार साह शुक्रबार बिहान घरमै हत्या गरिएको अवस्थामा भेटिएको जानकारी दिए । साहको...

पेरिस । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी बिहीबार फ्रान्सको दुई दिने भ्रमण निस्किएका छन् । फ्रान्सको राष्ट्रिय दिवसका अवसरमा शुक्रबार आयोजना हुने विशेष समारोहमा विशेष...

कुनै समय अमेरिका भ्रमणमा प्रतिबन्ध लगाइएका ७० वर्षीय हिन्दू राष्ट्रवादी नेता मोदीलाई अमेरिकी राष्ट्रपति जो बाइडेनले हालै उनलाई ह्वाइट हाउसमा राजकीय भोजसहितको उच्च सम्मान...

गण्डकीमा रासायनिक मल मौज्दात

गण्डकी प्रदेशले यस किसानलाई आवश्यक पर्ने रासायनिक मल मौज्दात रहेको जनाएको छ । बर्सेनि धानखेतीको समयमा रासायनिक मलको अभाव झेल्दै आएका गण्डकी प्रदेशका किसानलाई...

हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा पश्चिम तिर सरदर स्थान भन्दा दक्षिण तर्फ तथा पूर्व तिर सरदर स्थान...

आज र भोलि कन्काई, कोसी, वाग्मती र यसका सहायक नदीहरूमा जलसतह उल्लेख्य बढ्ने पूर्वानुमान छ । केही साना सहायक नदीहरूमा आकस्मिक बहाव हुन सक्ने...

सवा ४ करोड राजस्व छलीको अभियोग

दुई महिनाअघि वीरगन्ज भन्सारबाट छुटाइएको व्यापारिक सामानमा ४ करोड ३८ लाख राजस्व छलिएको राजस्व अनुसन्धान विभागले बताएको छ । ब्रान्डेड जुत्ता, टिसर्टलगायत वस्तुको न्यून...
spot_img

लोकप्रिय