Friday, October 17, 2025

Adsbar-5

बारा जिल्लामा सुरुभएका छन् तस्करी :

बारा जिल्लाकाे पिपरपातीस्थित सशस्त्र प्रहरी बलकाेसंरक्षणमा बैरिया नाकाहनुमान मन्दिर नजिकैबाटदिउँसो नै खुलेयामतस्करी भैरहेको छ। सशस्त्र प्रहरीले स्थानीय प्रदिप यादवलाई कपडा तस्करी गर्ने लाइन दिएका छन्...

विनोद भण्डारी अनसोल्ड भए । :

नेपालका अनुभवी विकेटकिपर विनोद भण्डारीनेपाल प्रिमियर लिगमासुरुवातमा अनसोल्डभएका छन् ।न्यूनतम मूल्य १० लाखराखेका उनलाईकुनैपनिटोलीले मूल्य लगाएनन् ।

आज पनि चौथीकै कृत्य, कुष्माण्डा देवीकै पूजा गरिँदै :

आज पनि आश्विन शुक्लचौथी तिथि वृद्धि भएकालेनवरात्रमा गरिने दुर्गापूजाको विधि अनुसारकुष्माण्डा देवीकै पूजाआराधना गरिँदै छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसारआज बिहान ६ः १६...

भोलि शुक्रबार र पर्सी शनिबार राति ५६ जिल्लामा रात्रीबस चलाउन गृहकोरोक :

भोलि र पर्सि हिमाली र पहाडी जिल्लामा रात्रि बस नचलाउन गृह मन्त्रालयको अनुरोध, धान नकाट्न किसानलाई सुझाव। सम्भावित मनसुनी वर्षाबाट चार दिनसम्म सातवटै प्रदेश जोखिममा...

सप्तकोशी नदिमा बस खसेको छ सबै यात्रुहरूको सकुशल उद्धार :

विराटनगरबाट उदयपुर गाइघाट जाँदै गरेको यात्रुवाहक बस सप्तकोशी नदीमा खसेको खवर छ । सुनसरी प्रहरीकाअनुसार साँझ ६ बजेतिर यात्रु बस सप्तकोशी ब्यारेजको३४ र ३६...
spot_img

लोकप्रिय