Friday, October 17, 2025

Adsbar-5

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरुवा भएपछि तोकिएको समयभित्र रमाना नलिने र नदिने कर्मचारीलाई विभागीय कारबाही र तलब भत्ता असुल उपरको नीति कार्यान्वयनमा...

प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक, २०८० को विभिन्न शीर्षकमाथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीले कर्मचारीको...

प्रतिनिधिसभा बैठकमा भारतले आफ्नो संसद भवनमा नेपालको भूभाग लुम्बिनी, कपिलवस्तु, विराटनगर लगायत समेत समेटेर राखेको ‘अखण्ड भारत’ नक्साबारे उठाएका परराष्ट्रमन्त्री एनपी साउदले स्पष्ट जवाफ...

उनले भारत पक्षले ‘अखण्ड भारत’ नक्सा राजनीतिक नभई राजा अशोकका बेला ऐतिहासिक भएको कुरा स्पष्ट पारिसकेको भन्दै यसमा थप भनिरहन नपर्ने जवाफ दिए ।...

जनता समाजवादी पार्टी नेपालको विधान अधिवेसन जारी रहेको छ । अधिवेसनको दोस्रो दिन अध्यक्ष उपेन्द्र यादवले प्रस्तुत गरेको बिधान माथी सोमबार १० समुहमा बिभाजन...

हिजो आइतवार अध्यक्ष यादवले मस्यौदा विधान प्रस्ताव गरेका थिए, सोही प्रस्तावित विधानमा आजबाट समुहगत रूपमा छलफल हुन लागेको हो । बैठकमा केन्द्रीय कमिटीका ४ सय...

बागलुङको काठेखोला गाउँपालिका ३ धम्जा देउरालीमा जिप दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ भने दुई जना भने घाइते भएका छन् ।

मृत्यु हुनेमा जिपमा सवार सोही ठाउँका १९ वर्षीय विजय वि.क रहेका छन् । घाइते भएका जिपमै सवार अन्य दुई जनाको धौलागिरी अस्पतालमा उपचार भएको...

आईसीसी एक दिवसीय विश्वकप छनोट प्रतियोगिता अन्तर्गत समूह चरणको आफ्नो अन्तिम खेलमा नेपालले नेदरल्यान्ड्सलाई जितका लागि एक सय ६७ रनको चुनौती दिएको छ ।

जिम्बावेको टाकासिँगा स्पोर्ट्स क्लबमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले ४४ दशमलव ३ ओभरमा सबै विकेट गुमाउँदै एक सय ६७ रनको योगफल बनाएको...
spot_img

लोकप्रिय