Wednesday, October 15, 2025

Adsbar-5

आईसीसी विश्वकप क्रिकेट छनोटअन्तर्गत अमेरिकाविरुद्धको खेलमा नेपालका करण केसी एक्लैले ४ विकेट झारेका छन् ।

जिम्बाबेको राजधानी हरारेमा जारी खेलमा नेपालले आज दोस्रो खेल खेलिरहेको छ । आज अमेरिकासँगको खेलमा टस जितेर बलिङ रोजेको नेपालले सुरुदेखि नै उत्कृष्ट प्रदर्शन...

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले समाजवादी मोर्चामा एकता र स्वतन्त्रताको द्वन्द्ववादलाई प्रयोग गर्ने कोसिस गरिएको बताएका छन्।

समाजवादी मोर्चा नेपालको घोषणा सभामा बोल्दै प्रचण्डले मोर्चाको सफलतालाई कसैले रोक्न नसक्ने बताएका हुन्। उनले मोर्चाले जनता र राष्ट्रको एकताको हितलाई सम्बोधन गर्ने बताए। प्रधानमन्त्री...

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति र संसदीय दलको बैठक बस्दैछ । पार्टी स्थापना दिवसको कार्यक्रम तय गर्न तथा ‘नयाँ युगको संकल्प’ नामक...

संसदीय दलका प्रमुख सचेतक सन्तोष परियारका अनुसार असार ७ गतेको स्थापना दिवस कसरी मनाउने भन्ने बारे बैठकमा छलफल हुनेछ । रास्वपाको नीति तथा विचार विभागले...
spot_img

लोकप्रिय