Monday, June 22, 2026

Adsbar-6

२०८१, दसैँको टिका उत्तम साइत रहेको ११ बजेर ३६ मिनेटमा ।

यस वर्षको दसैँको उत्तम साइत असोज २६ गते बिहान ११ बजेर ३६ मिनेटमा उत्तम रहेको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार त्यसदिन बिहान...

संसदीय छानबिन समितिको सिफारिसको आधारमा पूरक अभियोगको तयारी गर्न कास्की प्रहरीलाई ‘मौखिक निर्देशन’दिइएको प्रहरी प्रधान कार्यालयकोस्रोतले जनाएको छ ।

पर्सा, ४ असोज पोखरा उपमहानगरपालिका वडा नम्बर–५ स्थित सुर्यदर्शन सहकारीको रकम हिनामिनामा लामिछानेर पूर्वउपराष्ट्रपति पुत्र दिपेश पुन पनि संलग्न रहेको भन्दैपीडितहरूले यसअघि नै पूरक उजुरी...

छुट्टाछुट्टै दुर्घटनामा परि दुई जनाको मृत्यु राैतहट ।

पर्सा, ४ असोज छुट्टाछुट्टै स्थानमा दुर्घटनामा परि रौतहटमा दुई जनाको मृत्युभएको छ । रौतहटको गरुंडा नगरपालिका-४ चन्द्रपुर-गौर सडक खण्डमा सानो सवारीसाधन (मयुरी)ले पैदल यात्रुलाई ठक्कर दिदाँ...
spot_img

लोकप्रिय