Thursday, June 25, 2026

Adsbar-6

पर्सा जिल्लाको बिरगंज बिरगंजमा मुस्लिम पत्रकार द्वारा जनचेतना कार्यक्रम :

पर्सा, २९ भद्रौ नेपाल मुस्लिम पत्रकार संघको आयोजनामा घरेलु हिँसा समन्धित जनचेतना जगाउने कार्यक्रम सम्पन्न गरेको छन् ।

जिल्ला प्रहरी कार्यालय रूपन्देही ।

पर्सा, २९ भद्रौ रूपन्देहीका नेपाल प्रहरीले ४६ बोरा अवैध लहसिनु पक्राउ गरेका छन् ।

जिल्ला प्रहरी कार्यालय झापा ।

पर्सा, २९ भद्रौ झापाका नेपाल प्रहरीले प्रतिबन्धित लागु औषध-सहित एक जनालाई पक्राउगरेका छन् ।

दुबई बाट काठमाडौं आउनु पर्ने जहाज दुबईमै थन्कियो :

पर्सा, २९ भद्रौ डेढसय यात्रु लिएर काठमाडौं आउनुपर्ने नेपाल निगम न्यारोबडीको जहाज दुबईमै थन्किएका छन् । दुबईबाट गएराति नेपाल फर्किनुपर्ने नेपाल एयरलाइन्सको न्यारोबडी जहाज उतैरोकिएको छ...

ढुङ्गा प्रहारबाट ४ जना प्रहरी घाइते :

पर्सा, २९ भद्रौ आन्दोलनरत मजदुरको ढुङ्गा प्रहारबाट रसुवाको मैलुङमा चार प्रहरी घाइते भएका छन् । आमाछोदिङ्मो र उत्तरगया गाउँपालिकाको सिमानामा निर्माणाधीन दुई सय १६ मेगावाट ‘अपर...
spot_img

लोकप्रिय