Tuesday, June 23, 2026

Adsbar-6

चोरी गरिएको एक करोड रुपैयाँसहित ९ जना नेपाली भारतमा पक्राउ परेका छन् । भारतबाट चोरी गरेर नेपाल छिर्ने क्रममा कञ्चनपुरको बेलौरी र पुनर्वाससँग सीमाना...

उनीहरुको साथबाट चोरीको एक करोड रुपैयाँ समेत बरामद भएको बताइएको छ । सोमबार राति दिल्लीबाट उनीहरु पैसा चोरेर नेपाल छिर्ने अवस्थामा भारतीय सुरक्षाकर्मीको फन्दामा...

दिवंगत एमाले उपाध्यक्ष एवं पूर्वसभामुख सुवास चन्द्र नेम्वाङप्रति प्रधानमन्त्री प्रचण्ड लगायत राजनीतिक दल शीर्षस्थ नेताहरुले पशुपति आर्यघाटमा अन्तिम श्रद्धाञ्जली अर्पण गरेका छन् ।

बिहीबार बिहान साढे ११ बजे बालुवाटार निवासबाट नेम्बङको पार्थिव शरीरलाई पशुपति पुर्याइएको हो । त्यहाँ पु्रयाइएपछि हिन्दू धार्मिक संस्कार अनुसार चित्तामा राखेर अन्तिम श्रद्धाञ्जली...

भक्तपुर बाल सुधारगृहमा तनाव उत्पन्न भएपछि दुई सातापहिले पर्साको वीरगन्जस्थित बाल सुधार पुर्याइएका बालकैदीलाई पुनः भक्तपुर ल्याइने भएको छ ।

भक्तपुरको सानो ठिमीस्थित रहेको बाल सुधार गृहमा भदौ ३ मा रामेछापका कमल बस्नेतको मृत्यु घटनालाई लिएर गृहमा कैदीहरुले विरोध प्रदर्शन र तोडफोड गरेर २००...

ज्ञानेन्द्र मल्ल उपाध्यक्षमा मनोनीत

नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी सङ्घले राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान ज्ञानेन्द्र मल्ललाई उपाध्यक्षमा मनोनयन गरेको छ ।खेलाडी सङ्घले आज ज्ञानेन्द्रसहित तीन सदस्य पनि मनोनयन...

वीरगञ्जका झन्डै एक दर्जन व्यापारी फर्ममा राजश्व विभागको छापा

वीरगञ्ज । वीरगञ्जका झन्डै एक दर्जन व्यापारी फर्ममाथि राजश्व अनुसन्धान विभागले छापामारी गरेको छ । लुज बिल दिएर राजश्व छली गरेको आशङ्कामा राजश्व अनुसन्धान...
spot_img

लोकप्रिय