Thursday, June 18, 2026

Adsbar-6

रवि लामिछानेको फाइल एक नम्बर न्यायाधीशले हेर्ने, :

न्यायाधीश बिदामा बसेको बारे परिषद्ले छानबिन थाल्योसहकारी ठगीमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको मुद्दाको फाइल कास्की जिल्ला अदालतका एक नम्बर न्यायाधीश...

हिरासतमा सर्वसाधारण र भीआइपीमा भेदभाव :

अदालत लैजाँदा रवि लामिछानेलाई लगाइएन हतकडी । रवि लामिछानेलाई अदालतमा प्रहरीले पेस गरेका छन् ।राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेलाई जिल्ला अदालत कास्कीमा उपस्थित गराइएको...

भारतीय सुमितकुमार साह पक्राउ :

चेकजाँच गर्ने क्रममा ६ लाख बरामदजलेश्वर । सशस्त्र प्रहरी बल,बी.ओ.पी. मटिहानीको टोलीले ६ लाख रुपैयाँसहित भारतीय नागरिक सुमितकुमार साहलाई नियन्त्रणमा लिएका छन् । मटिहानी नगरपालिका–२ स्थित...

सुर्या हस्पिटलका डा. सिंहलाई पर्साका एसपीले गरे सम्मानित :

६९औं प्रहरी दिवसको अवसरमा सुर्या हस्पिटल प्रा.लि.का संचालक डा.सरोज सिंह प्रशंसापत्रबाट सम्मानित भएका छन् । हस्पिटलले जिल्ला प्रहरी कार्यालय पर्साले बिभिन्न अवसरमा सञ्चालन गरेको स्वास्थ्य...
spot_img

लोकप्रिय