नेपाल प्रहरीको ६९औं दिवसको अवसरमा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीकाप्रहरी नायव महानिरीक्षकरविन्द्र केसीले पुलिस व्याटन प्राप्त गरेका छन् ।उनलाई मंगलबार प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले...
नेपाल पुलिस कल्बका पहलवान त्रीलोकी यादवलेनई दिल्लीका पहलवानओम कारलाई हराएका छन् ।
नेपाल पुलिस क्लबसँग आबद्ध रहेको पहलवानत्रीलोकी यादवलेभारतको राजधानी दिल्लीकानामुद ओमकारलाई पराजित गरेका छन्...
बिरगंज नाकाको मितेरी पुल स्थित भारतीय एस. एस.बि.ले नेपाल तर्फ गोली चलागिएको छन् ।
पर्साको वीरगन्ज–रक्सौल नाकास्थित नेपाल तर्फको भूभागमा मंगलबार दिउँसो भारतीय सीमा सुरक्षा...
दु:खद खवर ।काभ्रे — असोज दोस्रोसातामा आएको बाढीपहिरोमा परेकाप्रभावितको उद्धार तथाराहतमा खटिएका सशस्त्रका प्रहरी निरीक्षक४२ वर्षीय दिलबहादुरबडुवालको निधन भएकोछ ।सशत्र प्रहरी अस्पताल बलम्बुमा उपचारको...